इनफ इज इनफ ग्रुपका सदस्य भेट्न प्रधानमन्त्री ओली ह्याम्स अस्पतालमा

इनफ इज इनफ ग्रुपका सदस्य भेट्न प्रधानमन्त्री ओली ह्याम्स अस्पतालमा

कपन अनलाइन

काठमाडौं , असार १८।

प्रधानमन्त्री केपी ओलिले अनशन रत इनफ इज इनफ ग्रुपका सदस्यहरु सङ भेट गरेका छन।
धुम्बाराहीको ह्याम्स अस्पतालमा पुगेर प्रधानमन्त्री ओलिले अनशनकारीहरुको स्वास्थ अवस्थाको वारेमा जानकारी लिनुका साथै उनीहरुका मागका वारेमा कुराकानी गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।