काठमाडौँ प्लाजा नेपाल ट्रष्टलाई चालु हालतमा बुझाउन निर्देशन
कपन अनलाइन
काठमाडौं ,असार ३।
नेपाल ट्रष्टको कार्यालयले काठमाडौँ प्लाजा खाली गर्न निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई बुझाउन ट्रस्टले सुचना जारि गरेको छ ।
२०६६ पुष २३ गते यी दुई पक्षविच अद्यावधिक भएको सम्झौता पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा भएको थियो । ट्रष्टको कार्यालयले सूचना जारी गरेको सुचनामा काठमाडौँ प्लाजा चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनेको छ । ।
तपाइँको प्रतिक्रिया ।