तीन टुक्रा !

तीन टुक्रा !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ५ /डा. शेषराज आचार्य

कविता
शब्दलहर बैरी रहेछन् मन मस्तिष्कबाट तप्तपझर्दै
स्वर्गद्वारीको जलहरीको जलझरेझैं नै छन् तप्तपगर्दै
पीडा मनकापोखिरहेछन् कोरोनाको त्रासबाट तर्संदै
कोरिदै छन् कापीमा लक् डाउनको पट्ट्याट मेटाउँदै

बाग्मती
पबित्रगङ्गाबाग्मतीझरेकि थिन् बाग्द्वार बाट
नयाँबर्षमा पुष्पथुङ्गाहरू चढ्ने गर्दथे श्रद्धा साथ
समयको दौडमा धमिलिइन् ढलहरूको मलबाट
दुर्गन्धितै बनिन् हिड्नु पर्छ नाक थुनेर टाढैबाट

ॐ शुभम्
बिकरालकाल रूपमा छ तेर्सिंदैन् विश्वमा
कोरोना डमरू बजाउँदैछ नाच्दै ताण्डवमा

तपाइँको प्रतिक्रिया ।