को.भा. प्रकोप (कविता )

को.भा. प्रकोप (कविता )

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ५ /दिवाकर आचार्य

नोक्सानी हुनगो बहुत् जगतमा को.भा. प्रकोपले गरी ।
भेटेनन् जनले उपायकिनहो धेरै गएछन् मरी ।
लम्बिदै यदि यो गएजनहरु साह्रै विदीर्णै बनी ।

कोहीबाँच्न सफलनभै यमपुरी पुग्छन् तीपक्कै पनि ।
रोगले पिडीत ती बिरामी जति छन् एकान्तजीवी बनी ।

नानातकवितर्क लीमनमहां बस्छन् निराशाबनी ।
भाबुक भै ती जटील परिस्थतिसँगगर्दै खूबै सामना ।

ईश्वरको लिई भर चिताई सबदिन सुस्वास्थ्यको कामना
रक्षाश्री प्रभुले गरुन् गरी दया मर्छन् सवै अन्यथा ।
सबकामालिकको उपाधिकनलौ राखेर है मान्यता ।

तपाइँको प्रतिक्रिया ।