बुढानिलकण्ठ नगरपालिकामा विपद व्यवस्थापन केन्द्र निर्माण हुने

बुढानिलकण्ठ नगरपालिकामा विपद व्यवस्थापन केन्द्र निर्माण हुने

कपन अनलाइन

काठमाडौं ,बैशाख ३०।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा विपद व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ।बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन समितिको बैशाख २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

उक्त स्थानमा केन्द्र स्थापनका लागि शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र संग समन्वय गर्दै योजना अगाडी बढाउने निर्णय गरेको बैठकले तत्काल निर्माण स्वीकृति माग्ने निर्णय गरेको छ।

त्यस्तै सो बैठकले नगरपालिकामा राहतका लागि श्रम कार्यक्रम संचालन गर्ने,वडा कार्यालयको सहजीकरणमा योजना निर्माणको कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ।

विपद व्यवस्थापन समितिको निर्णय :

 

 

तपाइँको प्रतिक्रिया ।