समस्या परेका नगरवासीको गुनासो सुन्न बुढानिलकण्ठ प्रमुख वा उपप्रमुखको सम्पर्क नं सार्वजनिक

समस्या परेका नगरवासीको गुनासो सुन्न बुढानिलकण्ठ प्रमुख वा उपप्रमुखको सम्पर्क नं सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,चैत २८।

बुढानिलकण्ठ नगरपालिकाले वडाहरुले वितरण गर्ने राहत र अन्य आपतकालीन अवस्थामा गुनासो सुन्नका लागि नगर प्रमुख,  उपप्रमुख र प्रमुख प्रसासकिय अधिकृत र प्रसासकिय अधिकृतको नम्बर सार्वजनिक गरेको छ।

राहत र अन्य सेवामा कुनै समस्या परेमा वा अन्य कुनै पनि किसिमका समस्या परेमा सिधै नगरप्रमुख वा अन्य संग सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।