कपन भिलेज रिसोर्ट (KVR) क्वारेन्टाइनलाई उपलव्ध गराउने घोषणा

कपन भिलेज रिसोर्ट (KVR) क्वारेन्टाइनलाई उपलव्ध गराउने घोषणा

कपन अनलाइन

काठमाडौं , चैत १०।

कपन भिलेज रिसोर्ट बुढानिलकण्ठ ११ ले आफ्नो स्थान क्वारेन्टाइनका लागि बुढानिलकण्ठको स्थानीय सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ।
साथै उक्त रिसोर्टका तर्फ बाट कोरोना राहत कोषमा ५० हजार सहयोग गर्ने रिसोर्टका अध्यक्ष आनन्द ढकालले जानकारी दिएका छन।
करिव ११ रोपनी क्षेत्रफलमा फैलिएको उक्त क्षेत्र तथा सेमिनार हल र अन्य स्थान आवस्यक परेमा नगरपालिकाले क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सक्ने रिसोर्टका संचालक धुर्वराज न्यौपानेले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।