जनताको समस्या समाधानमा सांसद जीवनराम श्रेष्ठको चासो
कपन अनलाइन
काठमाडौं ,फागुन १३। प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले रिंग रोड चक्रपथ बिस्तार आयोजना ढल बिकास सम्बन्धि सितापाईला चोक र अन्नपूर्ण चोकमा छलफल गरेका छन्।
छलफल टोलीमा चक्रपथ बिस्तार आयोजना प्रमुख अमृतमणि रिमाल, १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, कामपा वडा नं १३ वडाध्यक्ष ध्रुव नारायण मानन्धर, नागर्जुन नगरपालिका वडा न.४ का वडाध्यक्ष करुण कुमार बलामी अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।