बरालिंदै धम्फुस् तिर !

बरालिंदै धम्फुस् तिर !

कपन अनलाइन

काठमाडौं ,फागुन १२। डा. शेषराज आचार्य दीक्षित

कुहीरोको आवरणमा लुकेको धम्फुस छ,
धम् तुषारो फुस्स भनेर चिनिने धम्फुस छ ।

गाउँ ठाउँ सबै राम्रो तोरी फुलेको बारी छ,
प्यारा डाइस होटलमा आज रात बित्दै छ ।

नजिकबाट माछापुच्छ्रे हेर्न नपाइने भा छ,
डम्मकुहीरोले ईच्छा सवै मेरो मेटिएको छ ।

तपाइँको प्रतिक्रिया ।