प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदमा कर्मचारी आबश्यकता
कपन अनलाइन
काठमाडौँ,माघ २४ /प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।
परिषद् तथा अन्तर्गतका कार्यालयहरुमा रिक्त सह प्रशासकदेखि सहायकस्तरका कर्मचारी माग गरेको हो ।सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त फारम भर्न सक्नुहुने छ ।
तपाइँको प्रतिक्रिया ।