बुढानिलकण्ठ नगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीलाई पुनर्ताजगी तालिम प्रदान
कपन अनलाइन
काठमाडौं ,माघ १२।
बुढानिलकण्ठ नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीलाई पुनर्ताजगी तालिम प्रदान गरेको छ।
काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा भएको सो तालिममा नगरपालिकाका सल्लहाकार , जनप्रतिनिधिका साथमा विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो।
प्रदेस सभा सदस्य दिपक निरौला,भीमसेन खत्री ,नगर प्रमुख उद्दव खरेल,उप प्रमुख रमा राई प्रमुख प्रसासकिय अधिकृत नारायण रिसाल ,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
बुढानिलकण्ठ नगरपालिका सुशासन समितिको आयोजनमा भएको सो तालिममा नगरपालिकाको गतिविधि र त्यसमा प्रभावकारिताका वारेमा प्रमुख र उप प्रमुखले आफ्नो धारणा राखेका थिए।
तपाइँको प्रतिक्रिया ।