गजल !
कपन अनलाइन
काठमाडौं, मंसिर २७/ लक्ष्मी ढकाल
साहेब रहनदिनुस् यो लाशले अझै केहिबेर कुर्नु पर्छ !
हिजोऔषधिकिन्नगएको छोरा खाडीबाट दगुर्नु पर्छ !
सरकारी कामतलबभत्तामहिनाकुर्नु कहिले कहिले,
साथी टेबुलमुनि बाट भएपनिहातमिलाई हसुर्नु पर्छ !
पहिराउँछु सिन्दुर भन्दै हातमै लिई आयो पागलप्रेमी,
उडायो सिन्दुर बित्यो लगनभन्थे हजुरबाले जुर्नु पर्छ !
आखिर जिन्दगानी सुखसयलमोजमादिनबिताउनेले,
आर्यघाटको लाशले पनि सोच्ला केही छिनमा घुर्नु पर्छ !
जलाउनेले कयौँ पटक जलाएकै थिए मेरी आमालाई,
अबखन्नुस् खाल्टो ऊनलाई सुरक्षित राखेर पुर्नु पर्छ !
(बानेश्वर, काठमाडौं)
तपाइँको प्रतिक्रिया ।