नेपाली कांग्रेस क्षेत्र नं ४ काठमाडौंले वनभोज कार्यक्रम गर्ने
कपनअनलाइन
काठमाडौं,मंसिर ४।नेपाली कांग्रेस क्षेत्र नं ४ ज्ञानेश्वर काठमाडौंले वनभोज कार्यक्रमको योजना गर्ने भएको छ।
उक्त कार्यक्रम मिति २०७६ मंसिर ७ गते शनिबार बुढानिलकण्ठ नगरपालिका -२ तारेभिरमा गर्ने भएको हो।बनभोज कार्यक्रमको लागि टिकट शुल्क रु ५०० कायम गरिएको छ।
उक्त बनभोज कार्यक्रममा सम्बन्धित सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ।बनभोज कार्यक्रमको लागि मंसिर ७ गते बिहान ७:३० बजे प्रस्थान गर्ने छ।
तपाइँको प्रतिक्रिया ।