तिन राजनीतिक दलले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार तय गरे
कपन अनलाइन
काठमाडौं,माघ १० ।
प्रमुख तीन दलले राष्ट्रियसभा निर्वाचन सदस्य उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालकोटमा माघ ८ गतेबाट सुरु भएको स्थाई कमिटिको बैठकले प्रदेशहरुबाट राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट निम्न उम्मेदवार उठाउने निर्णय गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले भने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ बाहेक अन्यमा उम्मेदवार तय गरेको जनाएको । राजपा र फोरमसँगको तालमेलका कारण प्रदेश २ मा दुई सिटमात्र पाएको कांग्रेसले अनौपचारिक रुपमा भने नाम प्रस्तावित गरेको छ। माओवादी केन्द्रले भने १३ स्थानमा उम्मेदवार तय गरेको जनाएको ।
माओवादीका उम्मेदवारहरू
प्रदेश १
विना पोखरेल
प्रदेश २
शशिकला दाहाल
प्रदेश ३
रामबहादुर थापा बादल
गंगा पराजुली
प्रदेश ४
दीनानाथ शर्मा
खिमबहादुर विक
प्रदेश ५
राजकुमार कुँवर
चन्द्रबहादुर खड्का
प्रदेश ६
जीवन बुढा
युटुल लामा
कालीबहादुर मल्ल
प्रदेश ७
लालीराम लोहार
हरिराम चौधरी
प्रदेश नं १–
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २–
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४–
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं ६–
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
कांग्रेसका उम्मेदवार
प्रदेश १
रमेशजंग रायमाझी –खुला
सरिता प्रसाईँ –महिला
विनकुमार विश्वकर्मा –दलित
अल्पसंख्यकबाट बाँकी
प्रदेश २
जीतेन्द्र देव
मुख्तादेवी यादव
रापजासँगको तालमेलपछि औपचारिक निर्णय हुन बाँकी।
प्रदेश ३
राधेश्याम अधिकारी खुला
धना खतिवडा महिला
मदनकृष्ण श्रेष्ठ अपाङ्गता
हरिशरण नेपाली दलित
प्रदेश ४
सुरेन्द्रराज पाण्डे खुला
बृन्दा रानामगर महिला
जीतबहादुर नेपाली दलित
प्रकाश पन्त अपाङ्गता
प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय खुला
अनिता देवकोटा महिला
मैकुलाल वाल्मिकी दलित
लटुबहादुर खत्री दलित
प्रदेश ६
विष्णुबहादुर शाही खुला
सूर्यदेवी मल्ल महिला
सीताराम विक दलित
गोपालप्रसाद शर्मा अपाङ्ता
प्रदेश ७
बद्री पाण्डे खुला
तारादेवी भट्ट महिला
शेरीराम पार्की दलित
छत्रराम जोशी अपाङ्गता