भोजपुरको टेम्के डाँडा

भोजपुरको टेम्के डाँडा

भोजपुरमा रहेको जिल्लाकोे दास्रो अग्लो टेम्के डाँडा । यस्को उचाइ करिव तीनहजार मिटर वढी रहेको छ । सफा मौसममा यहाँबाट खोटाङलगायत तराईका भू–भाग तथा सूर्योदय र सूर्यास्त देख्न सकिन्छ । तस्वीर : तीर्थ भट्टराई

तपाइँको प्रतिक्रिया ।