प्याब्सन काठमाडौले ११ नगरपालिकामा संयोजक तोक्यो

प्याब्सन काठमाडौले ११ नगरपालिकामा  संयोजक तोक्यो

कपन अनलाइन

काठमाडौ,पौष १

प्याब्सन काठमाडौले हाल भैरहेको सरचनामा फेरबदल गर्दै  बिधान सम्मत नगर कमिटी गठन गर्ने  निर्णय गरेको छ । जसअनुसार हाललाई अर्को ब्यबस्था नहुन्जेल निम्नानुसारका जिल्लाका सदस्यहरु बाट  सयोजकको जिम्मेवारी तोकिएको रसबै नगर सयोजकहरुलाई हाललाई आ आफ्नो नगरपालिकाहरुमा प्याब्सनको तर्फबाट प्रतिनिधिको रुपमा कार्य गर्न पनि जिम्मेवारी दिइएको प्याव्सन काठमाडौं अध्यक्ष हरि कृष्ण श्रेष्ठले बताए  ।

प्याव्सन काठमाडौंले निम्नानुसार नगरपालिका संयोजक तोकेको छ ।
१. काठमाडौ महानगर कमिटी – श्री गोपाल आचार्य
२. शन्खरापुर नगर कमिटि – श्री बुद्दी बहादुर कार्की
३. कागेश्वोरी मनहरा नगर कमिटी – श्री प्रल्हाद खनाल
४. गोकर्णेश्वर नगर कमिटी – श्री शुदर्शन थापा 
५. बुढानिल्कण्ठ नगर कमिटी – श्री खेमराज घिमिरे
६. टोखा नगर कमिटी – श्री प्रेम राई
७. तारकेश्वर नगर कमिटी – श्री लोकेन्द्र खड्का
८. नागर्जुन नगर कमिटी – श्री अर्जुन अधिकारी
९. चन्द्रागिरी नगर कमिटी – श्री दिपक महर्जन
१०. किर्तिपुर नगर कमिटी – श्री बिश्णु प्रसाद पराजुली
११. दक्षिणकाली नगर कमिटी – अर्को बैठकले तोक्ने।

तपाइँको प्रतिक्रिया ।