काठमाडौं ४ प्रतिनिधि सभा प्रत्यक्ष मत परिणाम १२ वडामा ७ कांग्रेस र ५ बाम गठबन्धन अगाडी

काठमाडौं ४ प्रतिनिधि सभा प्रत्यक्ष मत परिणाम १२ वडामा ७ कांग्रेस र ५ बाम गठबन्धन अगाडी

कपन अनलाइन

काठमाडौ,मंगसिर २९।

काठमाडौं क्षेत्र नं ४ का १२ वटा वडाहरु मध्ये प्रतिनिधि सभा क्षेत्र तर्फ नेपाली कांग्रेसले ७ वटा वडामा अग्रता कायम गरेको छ भने बाम गठबन्धनले ५ वटा वडामा अग्रता कायम गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवारले बुढानिलकण्ठ नगरपालिकाका २,११ र १३ मा अग्रता कायम गरेको छ जसमा वडा नं २ मा २९२ ,११ मा ४०१ र १३ मा ११० मत अगाडी रहेको छ ।

त्यस्तै बाम गठबन्धन बुढानिलकण्ठ नगरपालिका का ५ वटा वडामा अग्रता कायम गरेको थियो जसमा वडा नं १ मा १० मत ,वडा नं ८ मा १२ मत ,वडा नं ९ मा ११५ मत ,वडा नं १० मा ४१५ र वडा नं १२ मा १८९ मतले अगाडी रहेको छ ।

त्यस्तै महा नगर पालिका तर्फ नेपाली कांग्रेसले ४ सबै  वडामा अग्रता कायम गरेको छ जसमा वडा नं १ मा ७४१ , वडा नं ७ मा ७४६, वडा नं ८ मा २४६ ,वडा नं ३० मा १६०४ मतले अगाडी रहेको छ ।

तपाइँको प्रतिक्रिया ।