बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु
कपन अनलाइन
काठमाडौ,कार्तिक २८
बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।
वडा नं ८ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु
- भंगाल ओमनगर भित्रिका सडक निर्माण – ५ लाख
- राधा कृष्ण मार्ग हिरण्य लाल श्रेष्ठको घर देखि बुधे मग्रान्तिको घर सम्म – ८ लाख
- सुन्दरबस्ती राजेश कटुवालको घरदेखि लोकेश्वर मार्ग बाटो निर्माण – ५ लाख
- जगन्नाथ गेट देखि प्रदिप लिम्बुको घर सम्मको खहरेबाटो निर्माण – ७ लाख
- कुमार के.सीको घर सम्म जोडेको बाटो – ५ लाख
- आदर्श नगर सडक – ५ लाख
- महांकाल मन्दिर मार्ग गल्फुटार – ५ लाख
- डम्बर बहादुरको घर तर्फको बाटो – ७ लाख
- गोल्फुटार सोलार बत्ति – ५ लाख
- गोल्फुटार हाइट सोसाइटी – ५ लाख
- किरात याक्थुङ भवन निर्माण – ५ लाख
- इश्वरी पोखरेल घर छेउ बाटो निर्माण – २ लाख
- सृजनशिल टोल बिकास – ५ लाख
- सुदर्शनको घर हुदैको बाटो निर्माण – २ लाख ५० हजार
- बिदुर बस्तीको घर हुदै खहरे सम्म – २ लाख ५० हजार
- मिलिजुली टोल – २ लाख
- बाबु राजाको पहिरो नियन्त्रण – २ लाख
- म०िडखाटार बरवाल टोल – ३ लाख
- रद्रेश्वर मन्दिर संरक्षण – १ लाख
- बाहुन डाडा पहिरो नियन्त्रण – ३ लाख
- आपतकालीन र मर्मत संभार – ३ लाख ५० हजार
तपाइँको प्रतिक्रिया ।