नेकपा माओवादी केन्द्र सिन्धुलीले उम्मेदवार सिफारिस गर्यो
कपन अनलाइन
काठमाडौ,असोज २४।
नेकपा माओवादी केन्द्र सिन्धुलीले प्रतिनिधि सभा क्षेत्र र प्रदेस सभा क्षेत्र को लागि उम्मेदवार सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्र सिन्धुलीले संघीय सभाका लागि १ नं. सघ- रूद्र बहादुर ठाडालाई प्रत्यक्षमा र बलराम तिमल्सिना लाई समानुपातिक त्यसतै क्षेत्र नं २ मा प्रतिनिधि सभा क्षेत्रमा हरिबाेल गजुरेल(प्रत्यक्ष) तर्फ र निरू दर्लामी र गणेश बुढाथाेकीलाई समानुपातिक तर्फ सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा प्रदेस क्षेत्र नं १का लागि बिषमलाल अधिकारी, डम्बर कार्की र घनश्याम बस्नेतको नाम प्रत्यक्ष निर्वाचन तर्फ सिफारिस गरेको छ भने दिल बहादुर बिक, मात्रिका भट्टराई र दिनेश अधिकारी दनुवार समानुपातिक तर्फ सिफारिसमा परेका छन ।
तयस्तै प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेस क्षेत्र नं २ मा डम्बर कुमारी गुरूङ, मुरारी भण्डारी र गम्भीर सिंह तामाङप्रत्यक्ष तर्फ सिफारिसमा परेका छन भने खड्ग रजनमगर, सुष्पा भुजेल र धन बहादुर पुलामी समानुपातिक तर्फ सिफारिसमा परेका छन ।
सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेस क्षेत्र नं १ मा लेखनाथ दाहाल प्रत्यक्ष तर्फ सिफारिसमा परेका छन भनेकमल दाहाल, धुर्ब देवकोटा र राधा तिमल्सिना समानुपातिक तर्फ सिफारिसमा परेका छन ।
साथै प्रदेस क्षेत्र नं २ तर्फ बुध्दिमान माझी, रामकुमार पाैडेल र प्रकाश ऋेष्ठ प्रत्यक्ष तर्फ सिफारिस भएका छन भने सम्भु प्रसाद देवकाेटा, ज्ञान बहादुर राई र काजिमान थिङ समानुपातिक तर्फ सिफारिसमा परेका छन ।