मुस्ताङका भेँडाच्याङग्रा

मुस्ताङका भेँडाच्याङग्रा

कपन अनलाइन 

दसैँ तिहारका लागि बजारमा बिक्री गर्न मुस्ताङबाट म्याग्दीको बेनीमा ल्याइएका भेँडाच्याङग्रा । चाडपर्व नजिकिएसँगै मुस्ताङबाट मासुका लागि भेँडाच्याङग्रा निकासी हुन थालेको छ । तस्बिर ः सन्तोष गौतम, म्याग्दी

तपाइँको प्रतिक्रिया ।