पिण्डेश्वर बाबाधाममा जल चढाउन पालो कुर्दै भक्तजन २ श्रावण २०७४, सोमबार पिण्डेश्वर बाबाधाम धरानमा साउनको पहिलो सोमबार जल चढाउनका लागि मन्दिरमा पालो कुर्दै बोलबमका भक्तजन । तस्बिर ः याम प्रधान, इटहरी,रासस तपाइँको प्रतिक्रिया ।