बर्खालाई दाउराको जोहो

बर्खालाई दाउराको जोहो गर्दै लमजुङ सिउरुङका महिला । गाउँघरमा बर्खाको लागि हिउँदमै व्यवस्थित रुपमा जङगलबाट दाउरा ल्याएर राख्ने गरिन्छ । तस्बिर ः सन्देश पौडेल, लमजुङ, रासस

तपाइँको प्रतिक्रिया ।