अग्नी रेखा तयार गर्दै

कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा आगलागी नियन्त्रण गर्न अग्नी रेखा तयार गर्दै । अग्नी रेखा निर्माण गरिए पछि सामुदायिक वनमा डढेलो लाग्ने क्रममा निकै कमी आएको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

तपाइँको प्रतिक्रिया ।