प्रम भट्टराइको दबाबमा अपराधिहरुको मुद्दा फिर्ता
मंसिर १९ बाबुराम भट्टराई नेतृत्वको सरकारले विभिन्न आपराधीक मुद्दा खेपी रहेका मध्ये एमाओवादी कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको प्रत्यक्ष दबवमा उनको जिल्लाको ६६ जनाको मुद्दा फिर्ता लिइएको छ ।
१९ मंसीरमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०७ जना एमाओवादी कार्यकर्ताको मुद्दा फिर्ता लिएको हो । सरकारको निर्णयले गोर्खा, सिन्धुली, संखुवासभा, काभ्रे र सिराहाका एमाओवादी कार्यकर्ताले आपराधिक मुद्दाबाट छुटकारा पाउने भएका छन् ।
तपाइँको प्रतिक्रिया ।