विद्यालय भवन उद्घाटन

म्याग्दीको ठाडाखानीस्थित मालीका आधारभूत विद्यालयमा अमेरीकाको ग्लोबल न्युटे«सन एण्ड इम्पावरमेन्ट संस्थाको रु १२ लाखको सहयोगमा निर्मित दुई कोठे भवनको उद्घाटन गर्दै संस्थाकी अध्यक्ष म्यारी लङ । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

तपाइँको प्रतिक्रिया ।