धोबीखोला पुल एक वर्षमा सम्पन्न हुने
माइतीघर–सूर्यविनायक सडक चार लेनमा बिस्तार भएपछि फराकिलो पुल बनाउन सुरु गरिएको काठमाडौँको बिजुलीबजारस्थित रुद्रमती (धोबीखोला) को पुल निर्माण थप एक वर्षमा सम्पन्न हुने निर्माण व्यवसायीको भनाइ छ । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस
तपाइँको प्रतिक्रिया ।