विद्यालयलाई सहयोग ११ फाल्गुन २०७३, बुधबार म्याग्दीको तातोपानीमा रहेको सरस्वती माविलाई स्वयम्सेवा प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु ५० हजार नगदसहित शैक्षिक र खेलकुदका सामग्री हस्तान्तरण गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठ । तस्बिर ः कमल खत्री, म्याग्दी, रासस तपाइँको प्रतिक्रिया ।