मुस्लिम बालबालिका २८ मंसिर २०७३, मंगलवार कपिलवस्तुको शिवराज–१२ मा रहेको मदरसा बदरुल उलुममा मुस्लिम समुदायका बालबालिका पढ्दै । कपिलवस्तुमा ३५० मदरसा रहेकोमा अहिलेसम्म ११७ मदरसा मात्र दर्ता भएका छन । तस्वीर ः सनिउल्ला धोबी, चन्द्रौटा, कपिलवस्तु तपाइँको प्रतिक्रिया ।