सत्तासाझेदार दल र मधेसी मोर्चाबीच बैठक
संविधान संशोधन तथा स्थानीय निर्वाचनलगायतबारे सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहित अन्य नेता तथा मोर्चाका महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेता प्रधानमन्त्री निवासमा बिहीबार बैठक बस्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
तपाइँको प्रतिक्रिया ।