बीउ र मल छर्ने मेसिन

1479281891005_rp_kanchanpur_161115_seed-drill

बीउ र रासायनिक मल एक साथ छर्ने ‘जिरोटिलेज सिड् ड्रिल’ मेसिनको सहायताले गहुँ छर्दै कञ्चनपुर झलारीका किसान । मेसिनले एक घण्टामा एक विघा खेतमा गहुँ, धान र मसुरो अन्न बाली खनजोत नगरिकनै छर्न सक्छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस,

तपाइँको प्रतिक्रिया ।