व्यापारी सब्जी बेच्दै
झापाको गौरादहस्थित साप्ताहिक हाट बजारमा सब्जी बेच्दै स्थानीय आदिवासी व्यापारीहरु । पछिल्लो समयमा यहाँका आदिवासी समुदायहरुलाई सब्जी व्यापारप्रति आर्कषण बढ्दै गएको छ । तस्बिरः यज्ञराज आङदेम्बे, दमक, रासस
तपाइँको प्रतिक्रिया ।