महाभियोग प्रस्तावमाथिको छलफल २६ कार्तिक २०७३, शुक्रबार व्यवस्थापिका– संसद्मा शुक्रबारदेखि पुनः प्रारम्भ भएको निलम्बित प्रमुख आयुक्त विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद धनराज गुरुङ । तस्बिर ः रोशन सापकोटा, रासस तपाइँको प्रतिक्रिया ।