कास्कीको सिक्लेस गाउँ २४ कार्तिक २०७३, बुधबार ढुङ्गाले छाएको एवम् छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमुना बस्ती कास्कीको पर्यटकीय सिक्लेस गाउँ कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस तपाइँको प्रतिक्रिया ।