हात्तीगौंडा-टोखा सडक बाटो ढलान सम्पन्न
फोटोहरु : दिपेश थापा मगर, कपन अनलाइन
कपन अनलाइन, २३ कात्तिक, २०७३
हात्तिगौडा मुल सडकदेखिटोखा जाने कच्ची सडकको ढलान कार्य पूरा भएको छ । निर्मित बाटोका उपभोक्ता समिति अध्यक्ष राजु भण्डारीका अनुसार ढलान गरिएकोले यो बाटोबाट केही दिन यात्रुहरुलाइ हिँडडुल तथा सवारी आवतजावतमा रोकिएको छ ।
तपाइँको प्रतिक्रिया ।