मकै भाँच्ने बेला भयो !!

मकै भाँच्ने बेला भयो  !!

13510913_1712627205657717_3660061360862133900_n

 

कपन अनलाइन, ७असार, २०७३

असार लाग्यो ।  मकै भित्र्याएर धान रोप्ने बेला आएको छ । सिन्धुपाल्चोकको जलबिरेमा भित्र्याउने बेला भएको मकैको बोट । यसपाला समय-समयमा वर्षा हुनाले मकैको उत्पादन राम्रो भएको मानिन्छ । नेपाल मकै उत्पादनमा विश्वमै सर्बाधिक सम्भावना भएको मुलकमध्ये एक हो ।

तस्वीर: खिका तिमिल्सिना/सिन्धुपाल्चोक

तपाइँको प्रतिक्रिया ।