सुख्खा पहिरो ६ माघ २०७२, बुधबार सिन्धुपाल्चोकको मार्मिन गाविसबाट देखिएको उत्तरी क्षेत्र । भूकम्पपछि यस क्षेत्रमा सुख्खा पहिरो जाने क्रम रोकिएको छैन । तस्बिर ः रोशन सापकोटा, रासस तपाइँको प्रतिक्रिया ।