नेपाली कांग्रेस काठमाण्डौ-४ ( ख ) को सभापतिमा राधेश्याम कार्की,को को छन सदस्य ?

नेपाली कांग्रेस काठमाण्डौ-४ ( ख ) को सभापतिमा राधेश्याम कार्की,को को छन सदस्य ?

कपन अनलाइन
काठमाडौं असोज १४।

नेपाली कांग्रेस काठमाण्डौ-४ (ख) को सभापतिमा राधेश्याम कार्की  निर्वाचित भएका छन।

बुढानिलकण्ठका नगरपालिकाका ८ वटा  वडाहरु  रहेको क्षेत्र नं ४ ( ख )  को उपसभापतिमा नेत्र प्रसाद भट्ट र  सचिवमा ज्ञान माया श्रेष्ठ निर्वाचित भएका छन।

को को छन पदाधिकारी तथा सदस्यहरु ?  

तपाइँको प्रतिक्रिया ।