कपन अनलाइन
काठमाडौं असोज १४।
नेपाली कांग्रेस काठमाण्डौ-४ (क) को सभापतिमा आशमान संगत निर्वाचित भएका छन।
काठमाण्डौ महानगरपालिकाका ४ वडा रहेको क्षेत्र नं ४ (क ) को उपसभापतिमा मोतीलाल उदास र सचिवमा पार्वती थापा राउत निर्वाचित भएका छन।
को को छन पदाधिकारी तथा सदस्यहरु ?
