नेपाली कांग्रेस बुढानिलकण्ठ-२ को सभापतिमा राजकाजी श्रेष्ठ,को को छन सदस्यहरु ?
कपन अनलाइन
काठमाडौं, असोज ४।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं २ को सभापतिमा राजकाजी श्रेष्ठ निर्वाचित भएका छन। असोज ३ गते भएको वडा अधिवेसनले श्रेष्ठको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ।
को को छन पदाधिकारी तथा सदस्यहरु ?
सभापति : राजकाजी श्रेष्ठ
उपसभापति : शहनशिला भण्डारी
उपसभापति : भिम बहादुर श्रेष्ठ
सचिव : विश्वनाथ लामिछाने
सह सचिव : केशव पोखरेल
सदस्यहरु :
विजय लामिछाने
श्री कृष्ण श्रेष्ठ
सुमन श्रेष्ठ
शोभा केसी
भरत श्रेष्ठ
शंकर अधिकारी
टिका श्रेष्ठ
अन्जु तिमल्सिना
अप्सरा भण्डारी
तपाइँको प्रतिक्रिया ।
