नेपाली कांग्रेस बुढानिलकण्ठ-१२ को सभापतिमा टंक सापकोटा,को को छन सदस्यहरु ?

नेपाली कांग्रेस बुढानिलकण्ठ-१२ को सभापतिमा टंक सापकोटा,को को छन सदस्यहरु ?

कपन अनलाइन
काठमाडौं, असोज ४।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सभापतिमा टंक सापकोटा निर्वाचित भएका छन। असोज ३  गते भएको वडा अधिवेसनले सापकोटाको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ।

को को छन पदाधिकारी तथा सदस्यहरु ?  

सभापति : टंक सापकोटा

उपसभापति : सुशिला घिमिरे दाहाल

उपसभापति : हरिष चन्द्र गौतम

सचिव : शिव प्रसाद अधिकारी

सह सचिव : बिमला पाण्डे

सदस्यहरु :

रमेश खड्का

कृष्ण कुमार कुइकेल

लक्ष्मी दाहाल

गिरिराज घिमिरे

सावित्री दाहाल

कृष्ण कुमार कार्की

सुमित्रा खतिवडा

नैना माया सापकोटा

सविता गजुरेल

मनिश पौडेल

राम कुइकेल

कमल केसी

तपाइँको प्रतिक्रिया ।