बुढानिलकण्ठ शैक्षिक मञ्चको अध्यक्षमा हरेराम खत्री, को को बने पदाधिकारी तथा सदस्यहरु ?
कपन अनलाइन
काठमाण्डौ, भाद्र ५।
बुढानिलकण्ठ शैक्षिक मञ्चको अध्यक्षमा हरेराम खत्री चयन भएका छन। सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा मंचका रुपमा रहेको बुढानीलकण्ठ शैक्षिक मञ्चको साधारण सभाले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
यस्तो छ नव निर्वाचित कार्यसमिति :
१. अध्यक्ष : हरेराम खत्री
२. वरिष्ठ उपाध्यक्ष : राधेश्याम श्रेष्ठ
३. उपाध्यक्ष : राम लामा
४. उपाध्यक्ष : धनेन्द्र बस्नेत
५. उपाध्यक्ष : शिशिर अधिकारी
६. उपाध्यक्ष : राजेन्द्र पुडासैनी
७. उपाध्यक्ष : दीपा रोक्का आचार्य
८. सचिव : पुष्पराज अधिकारी
९. कोषध्यक्ष : प्रतिमा पाण्डेय तिवारी
१०. सह सचिव : टेक बहादुर कार्की
११. सह कोषध्यक्ष : शर्मिला के.सी.
१२. सदस्य : भावना सुवेदी
१३. सदस्य : रमा दाहाल थापा
१४. सदस्य : मोहन भट्ट
१५. सदस्य : बलराम फुयाल
१६. सदस्य : गोमा श्रेष्ठ
१७. सदस्य : प्रदिप कट्टेल
सो मंचले आगामी भाद्र १७ गते तीज नृत्य प्रातियोगिता आयोजना गरेको जानकारी दिदै अध्यक्ष खत्रीले साधारण सभा सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन।
