वरदान : ईश्वर साउँद (भिक्षु)
कपन अनलाइन
काठमाण्डौ,असार ६।
पाउना नै हुँ म
यो धर्तिको लागि
केही समयको
पाउमा कैद भएको ।
धन्यवाद भगवान् तिम्लाई
जो यो उपहारस्वरूप एक जिन्दगी दियौ
यात्रा गर्दागर्दै मान्छेको
औदारी दान दियौं ।
म खुसि छु यसैमा
म सन्तोष छु यहि पलमा
जो तिम्रो बर्दान त्यहि मेरो नसिब
कर्मअनुसारको फल
अनि बरदान ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
