हकिगत : प्रार्थना खनाल जोशी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
मैले प्रश्न अनुसारको उत्तर दिँदै गएँ ।
म आठ कक्षामा पढ्दा बुवाको दुःखद निधन भयो । कनिकुथी एस् एल सी गरें । बुवाको अचानक निधनपछि आर्थिक उपार्जनको दायित्व मैमा प¥यो । साना दुई भाइवहिनी र आमाको निगरानी गर्ने जिम्मा मैमाथि खनियों । अनि यी काम सिक्दै गरें ं।
घरमालिक्नीले मलाई फेरि प्रश्न गरिन्, “यति राम्रो तरिकाबद्द कर्म गर्न त अभ्यास कक्षा नै लियौ होला नि ?”
सोझाको साथी दैव भनेझैँ म टुहुरोलाई पनि भगवान बनेर काम सिकाउने पनि आइलागे नि हजुर ! मैले जवाफ दिएँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
