ओखलढुंगामा ५ मत निर्णायक : संसदमा विश्वराज पोखरेल
कपन अनलाइन
काठमाडौं, फागुन २४।
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतले विजयी भएका छन। नेपाली कांग्रेसका कुमार लुइँटेललाई ५ मतले पछि पार्दै पोखरेल संसद प्रवेश गरेका छन ।
प्रतिनिधि सभामा निर्वाचित भएका पोखरेल =ले १३९५३ मत पाएका छन भने निकटतम प्रतिद्वन्दी लुइँटेलले १३९४८ मत पाएका छन।
तपाइँको प्रतिक्रिया ।

