काठमाडौं-४ का प्रतिनिधि सभा सदस्य पुकार बमले आज भेटघाट तथा दीप प्रज्वलन कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौं, फागुन २३।
काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य पुकार बमले आज २०८२ फागुन २३ गते शनिवार दिउसो ४ बजे चाबहिल स्तुपामा भेटघाट तथा दीप प्रज्वलन कार्यक्रम गर्ने भएका छन।
भाद्र २३ र २४ गते जीवन गुमाउने सहिदहरुले दिएकाे जिम्मेवारीकाे रुपमा चाबहिल स्तुपामा उम्मेदवार भेटघाट तथा सहादत प्राप्त जेन्जि सहिदहरुकाे सम्झनामा दीप प्रज्वलन गर्ने जानकारी दिदै रास्वपा काठमाण्डौ -४ ले खादा, माला र अबिरकाे प्रयाेग नगरिदिन अनुरोध समेत गरेको छ।
तपाइँको प्रतिक्रिया ।
