नेपाल रेडक्रस सोसाइटी कपन  उपशाखाको २२औं साधारणसभा सम्पन्न  भ

नेपाल रेडक्रस सोसाइटी कपन  उपशाखाको २२औं साधारणसभा सम्पन्न  भ

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

नेपाल रेडक्रस सोसाइटी कपन  उपशाखाको २२औं साधारणसभा सम्पन्न  भएको छ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र कपन उपशाखाका सभापति पुष्कर चालिसेको सभापतित्वमा साधारणसभामा सम्पन्न भएको हो।
उक्त सभामा विशेष अतिथिका रूपमा बूढानीलकण्ठ नगरपालिका वडा नं.-१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, ११ का अध्यक्ष राजु अधिकारी, रेडक्रसका काठमाडौं जिल्ला शाखा प्रतिनिधि लक्ष्मी प्रसाद कुइँकेल, कपन उपशाखाका पदाधिकारी तथा  सदस्यहरु र स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।