काठमाण्डौ क्षेत्र नं ५ बाट को को छन महाधिवेसन प्रतिनिधि उम्मेदवार ? ( सूची सहित )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ११।
काठमाण्डौ क्षेत्र नं ५ का २९ जनाले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराएका छन।
मङ्सिर २७ गते देखि हुने महाधिवेसनमा काठमाण्डौ क्षेत्र नं ५ बाट प्रतिनिधि बन्नका लागि क्षेत्र नं ५ का खुल्ला, महिला र युवा बेग्लाबेग्लै क्लस्टरबाट उम्मेदवारी दर्ता भएको छ ।
को को छन महाधिवेसन प्रतिनिधिका उम्मेदवार ?
१.सुमन केसी – खुल्ला
२. दीपक निरौला – खुल्ला
३. प्रदिप डंगोल – खुल्ला
४.हरि प्रसाद अधिकारी खुल्ला
५. रामकृष्ण श्रेष्ठ – खुल्ला
६. नारायणभाई श्रेष्ठ – खुल्ला
७.सत्य नारायण डंगोल – खुल्ला
८. गणेश श्रेष्ठ – खुल्ला
९. मीनराज डंगोल -खुल्ला
१०. भानु दाहाल – खुल्ला
११. ध्रुवराज पाण्डे – खुल्ला
१२. राधेश्याम भण्डारी – खुल्ला
१३. भगवती गौतम ( सापकोटा) – खुल्ला
महिला
१४. रत्न गुरुङ -महिला
१५. ज्ञानमाया डंगोल- महिला
१६. शान्ता राई -महिला
१७. अनिता लामा – महिला
१८. सकुन्तला पोखरेल -महिला
१९. शोभा नामाङ – युवा
२०.संगीत बानियाँ -युवा
२१. देवराज लामा (तामाङ)- युवा
२२. गगालाल महजन -युवा
२३.अमर डंगोल -युवा
२४. सुविन्द्र श्रेष्ठ- युवा
२५. लक्ष्मण शर्मा – युवा
२६. रविना श्रेष्ठ- युवा
२७. विक्रमराज पाण्डे – युवा
२८.चन्द्र प्रकाश श्रेष्ठ -युवा
२९.शमिला परियार
तपाइँको प्रतिक्रिया ।
