नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने गोविन्द कटवालको तयारी

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने गोविन्द कटवालको तयारी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ८।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य गोविन्द कटवालले महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिने तयारी गरेका छन।

लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेका कटवाल वडा नं ९ कमिटीको अध्यक्ष रहिसकेका छन भने उनि हाल काठमाण्डौ क्षेत्र नं ४ (२) को संयोजक समेत रहेका छन।

नेकपा एमालेका विभिन्न तहमा जिम्मेवारी बहन गरेका कटवाल राजनीति संगै सामाजिक सेवामा समेत सक्रिय रहेका छन ।

तपाइँको प्रतिक्रिया ।