शारदा माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका–९, तिलगंगामा लेखापाल माग !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
काठमाडौँ महानगरपालिका–९, तिलगंगा स्थित शारदा माध्यमिक विद्यालयले करार सेवाका लागि लेखापाल पदमा दरखास्त आह्वान गरेको छ।
सूचना अनुसार उक्त पदमा आवेदन दिने उम्मेदवारले न्यूनतम व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, MS Office, Tally, Accounting Software, VAT/TDS, Email Handling र Online Payment Record Keeping सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने विद्यालयले जनाएको छ।
पद विवरणः
-
पद: लेखापाल (करार)
-
संख्या: १ जना
-
शैक्षिक योग्यता: व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण
-
अनुभव: सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकता
-
परीक्षा मिति: आवेदन बन्द भएको मितिपछि विद्यालयले सूचना प्रकाशनमार्फत जानकारी गराउने
-
सेवा सुविधा: विद्यालयको नियमअनुसार
आवेदन प्रक्रिया
इच्छुक उम्मेदवारहरूले आवश्यक प्रमाणपत्रको प्रतिलिपि सहित दरखास्त सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र विद्यालय प्रशासनमा बुझाउनुपर्नेछ।
थप जानकारीका लागि
शारदा माध्यमिक विद्यालय, तिलगंगा
फोन: ०१-४५१२१५२३
ईमेल: schoolsharada2008@gmail.com
वेबसाइट: www.sharadasecondaryschool.edu.np
