सैनिक आवासीय महाविद्यालय भक्तपुरमा शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाण्डौ,असोज ५ ।
भक्तपुरको सल्हायबीस्थित सैनिक आवासीय महाविद्यालय ले करार सेवामा (पूर्णकालीन र फ्ल्याट बेसिस) विभिन्न विषयका शिक्षक पदपूर्ति का लागि आवेदन माग गरेको छ।
पद विवरण:
१.पी.जी.टी. (पूर्णकालीन) – भौतिकशास्त्र
-
-
तह: मा.वि. प्रथम श्रेणी सरह
-
संख्या: १
-
योग्यता: सम्बन्धित विषयमा स्नातकोत्तर (न्यूनतम ५०% अंकसहित)
-
उमेर: ४५ वर्ष ननाघेको
-
२.जी.टी. (पूर्णकालीन) – नेपाली
-
तह: मा.वि. तृतीय श्रेणी सरह
-
संख्या: १
-
योग्यता: स्नातक तहमा नेपाली विषय (न्यूनतम ५०% अंकसहित)
-
उमेर: ४५ वर्ष ननाघेको
३.पी.जी.टी. (फ्ल्याट बेसिस) – अंग्रेजी
-
तह: मा.वि. प्रथम श्रेणी सरह
-
संख्या: १
-
योग्यता: स्नातकोत्तर तहमा अंग्रेजी विषय (न्यूनतम ५०% अंकसहित)
-
उमेर: ४५ वर्ष ननाघेको
४.जी.टी. (फ्ल्याट बेसिस) – संगीत
-
तह: मा.वि. तृतीय श्रेणी सरह
-
संख्या: १
-
योग्यता: सम्बन्धित विषयमा स्नातक
-
उमेर: ४५ वर्ष ननाघेको
-
-
-
-
-
दरखास्त बुझाउने अन्तिम मिति: २०८२/०६/०५
-
परीक्षा प्रणाली: लिखित, मौखिक तथा कक्षा अवलोकन
-
तलब तथा सुविधा: महाविद्यालयको नियमअनुसार
इच्छुक उम्मेदवारले तोकिएको मितिभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्नुपर्ने महाविद्यालयले जानकारी दिएको छ।
